अवैध रूपमा आयात गरेको १५० बोरा चामल सिल

अवैध रूपमा आयात गरेको १५० बोरा चामल सिल

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध रूपमा आयात गरेको १५० बोरा चामल सिल गरेको छ ।  विराटनगर हुँदै एपल ब्रान्डको चामल अवैध रूपमा आयात गरेको पाइएपछि उक्त चामल बिक्री वितरणमा रोक लगाइएको

थप पुरा समाचारको लागि
TOP