‘नेपथ्य’को अमेरिका टूर घोषणा, ७ सहरमा प्रस्तुति दिने

काठमाडौं । लोकप्रिय ब्याण्ड ‘नेपथ्य’को अमेरिका टूर घोषणा भएको छ । ७ अस्ट्रेलियाली सहरमा गत महिना प्रस्तुति दिएको ब्याण्डले लगत्तै काठमाडौंको गोकर्णेश्वरमा समेत कन्सर्ट गरेको थियो । आगामी साता ब्याण्ड १४ सदस्यीय टोलीसहित अमेरिका जान लागेको हो । त्यहाँ हुन लागेको नेपथ्यको यो सातौं टूर हो । सन् २०२४ मा पनि ब्याण्डले पूर्वीदेखि पश्चिमी अमेरिकी […]
थप पुरा समाचारको लागि