एकैपटक ६ क्रिकेटरलाई वर्ल्डलिंकले बनायो ब्रान्ड एम्बेसडर

एकैपटक ६ क्रिकेटरलाई वर्ल्डलिंकले बनायो ब्रान्ड एम्बेसडर

नयाँ ब्रान्ड एम्बेसडरहरूमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी छन् ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP