नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला

नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला

१५ वैशाख, काठमाडौं । नागरिक उड्डयन प्राधिकरण विधेयकमा ७२ घण्टे संशोधनको समय खुला भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृति गरेको छ । यो सँगै सांसदहरूका लागि संशोधनको समय खुला भएको हो । यो विधेयक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ल्याएका हुन् । १९ माघ २०८१ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP