कानून दिवसको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

१५ वैशाख, काठमाडौं । कानून दिवस २०८२ को अवसरमा सर्वोच्च अदालतमा क्रियाशील राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको संयुक्त आयोजनामा उपत्यकाव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियोगिता न्यायाधीश, न्याय सेवामा कार्यरत कर्मचारी (न्याय, कानून र सरकारी वकिल समूह) तथा कानून व्यवसायीहरूका लागि खुला रहनेछ। प्रतियोगितामा सहभागी हुनका लागि चार हजार रुपैयाँ दस्तुर तोकिएको छ। रजिस्ट्रेशनको […]
थप पुरा समाचारको लागि