सप्तरी कारागारबाट कैदी फरार
सप्तरी । सप्तरी कारागारबाट एक जना कैदी फरार भएका छन् । सोमबार बिहान सप्तरी कारागारबाट एक जना कैदी हाम फालेर फरार भएको प्रहरीले जनाएको छ । कारागारबाट रामानन्द मण्डल फरार भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र
थप पुरा समाचारको लागि