शिक्षकका माग सम्बोधनका लागि संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

शिक्षकका माग सम्बोधनका लागि संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

१५ वैशाख, काठमाडौं । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्‌मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो प्रस्ताव लगेका हुन् । पाण्डे प्रस्तावक रहेको प्रस्तावको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर रहेका छन् । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP