चार पटकसम्म हवाईजहाज आउजाउ गरे तर प्राथमिकतामा परिनन् सुत्केरी

१५ वैशाख, हुम्ला । चंखेली गाउँपालिका–६ की विष्णु हमाल मेलथान स्वास्थ्य चौकीमा आइतबार साँझ साढे ५ बजे सुत्केरी भइन् । उनको स्वास्थ्य जटिल भएकाले स्वास्थ्यकर्मीहरुले सदरमुकाम सिमकोट लगेर उपचार गर्न सुझाव दिए । श्रीमान छित्त हमालले एम्बुलेन्समा राखेर पाँच घण्टाको यात्रापछि सोमबार बिहान जिल्ला अस्पताल ल्याइपुर्याए । चिकित्सकहरुले विष्णुलाई ‘ए नेगेटिभ’ रगत चढाउनुपर्ने आवश्यक देखे […]
थप पुरा समाचारको लागि