बद्री केसीविरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीलगायतविरुद्ध दायर अदालतको अवहेनासम्बन्धी मुद्दाको पेसी चढेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो। गैरआवासीय नेपाली संघ बेलायतका
थप पुरा समाचारको लागि