पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
पोखरा । पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा अजय थापा नियुक्त भएका छन् । पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २६ को उपदफा २ बमोजिम उपकुलपतिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले चारवर्षे कार्यकालका लागि उनलाई रजिष्ट्रार
थप पुरा समाचारको लागि