कुलेखानी सिस्नेरी छैमले सडकको अनुगमन, समयमा काम सक्न मन्त्रीको निर्देशन
काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केले हेटौंडा काठमाडौं जोड्ने छेटो दुरीको कुलेखानी सिस्नेरी छैमले सडकको पुनः निर्माणको अनुगमन गरेका छन् । आइतबार विपद् प्रभावित उक्त सडक पुन निर्माणको कामको मन्त्री मास्केले अनुगमन
थप पुरा समाचारको लागि