विज्ञहरू भन्छन् – स्वाधीनता रक्षाका लागि नयाँ लडाइँकाे अवस्था आयो
काठमाडौँ । नेपालको सार्वभौमिकता तथा स्वाधीनताको रक्षाका लागि नयाँ लडाइँकाे अवस्था आएको विश्लेषकहरूले बताएका छन् । शुक्रबार ललितपुरको कुपोन्डोलमा भएको राष्ट्रिय सम्प्रभुता आन्दोलनसम्बन्धी अन्तरक्र्रियामा राजनीतिज्ञ तथा कूटनीतिक क्षेत्रका व्यक्तित्वहरूले देशमा नयाँ लडाइँ आवश्यक भएको बताएका हुन्
थप पुरा समाचारको लागि