पत्रकार महासंघको टोलीले घाइते पत्रकार भेट्यो, दोषीमाथि कारबाहीको माग

महासंघकी अध्यक्ष निर्मला शर्मा, महासचिव राजप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारीलगायतको टोली तिलगंगा अस्पताल पुगेर घाइते पत्रकार कार्कीको स्वास्थ्य अवस्था बुझेको हो ।
थप पुरा समाचारको लागि