आर्कटिक टापुमाथि ट्रम्पको नजर, डेनमार्कको समर्थनमा ग्रीनल्याण्डका प्रधानमन्त्री

आर्कटिक टापुमाथि ट्रम्पको नजर, डेनमार्कको समर्थनमा ग्रीनल्याण्डका प्रधानमन्त्री

१४ वैशाख, कोपेनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित क्षेत्र आर्कटिक टापुमाथि नजर लगाएका बेला ग्रीनल्याण्डका नवनिर्वाचित प्रधानमन्त्री डेनमार्कको समर्थनमा खुलेका छन् । प्रधानमन्त्री निर्वाचित भएपछि उने आफ्नो पहिलो औपचारिक विदेश भ्रमण डेनमार्कबाटै थालेका छन् । डेमोक्र्याट पार्टीले मार्चमा निर्वाचन जितेपछि ग्रीनल्याण्डको नयाँ गठबन्धन सरकारको नेतृत्व गरिरहेका जेन्स–फ्रेडरिक निल्सन आइतबार डेनमार्क पुगेका हुन् । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP