नेविसंघद्वारा शिक्षाका समसामयिक विषयमा धारणा सार्वजनिक
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले शिक्षा क्षेत्रका देखिएका विद्यमान समस्याबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै स्ववियु निर्वाचन, नेविसंघको १२ औँ महाधिवेशन, शिक्षकहरूको आन्दोलन, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको राजीनामा लगायतका
थप पुरा समाचारको लागि