डंगोलको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

डंगोलको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौँ । पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ ।  आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।  लामो समयदेखि बिरामी डंगोलको उपचारका क्रममा शुक्रबार राति निधन

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP