पत्रकार कार्की दुवै आँखाको भित्रीभागसम्म चोट, भिजनमा समस्या

पत्रकार कार्की दुवै आँखाको भित्रीभागसम्म चोट, भिजनमा समस्या

‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संम्लग्न डा. सिभान्त श्रेष्ठले भनिन् ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP