शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी पत्रकार कार्की घाइते

१४ वैशाख, काठमाडौं। शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी एक जना पत्रकार घाइते भएकी छन् । प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्की घाइते भएकी हुन् । उनी शिक्षक र प्रहरीबीच आइतबार नयाँबानेश्वरमा भएको झडपको समाचार संकलनमा खटिएकी थिइन् । प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा चोट लागेको प्राइम टेलिभिजनका समाचार प्रमुख राजु भण्डारीले जानकारी दिए । भण्डारीले […]
थप पुरा समाचारको लागि