मतदान हुन नपाउँदै पाटन क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

मतदान हुन नपाउँदै पाटन क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन विथोलिएको छ । आज बिहान ८ बजेदेखि मतदान हुने भनेर सूचना जारी गरिएको थियो । तर,  दिउँसोसम्म मतदान सुरू नभएपछि मतदानको कार्यक्रम स्थगित भएको हो । आजका

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP