वर्षाले शिक्षक आन्दोलन प्रभावित
काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार दिउँसो वर्षा भएको छ। वर्षासँगै शिक्षक आन्दोलन प्रभावित भएको छ। पानी परेसँगै शिक्षकहरू तितरबितर भएका छन् भने बस चढेर गन्तव्यतर्फ लागेका छन्। पानी पर्नुअघि शिक्षक र प्रहरीबिच झडप भएको थियो । विद्यालय
थप पुरा समाचारको लागि