इरानको बन्दरगाहमा भएको विस्फोटमा मारिनेको संख्या १८ पुग्यो
काठमाडौँ । दक्षिणी इरानको बान्दर अब्बास सहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने ८०० जनाभन्दा बढी घाइते भएको प्रशासनले जानकारी दिएको छ । यो विस्फोट शनिबार बिहान भएको थियो। विस्फोट
थप पुरा समाचारको लागि