एकै विधेयकमा एकभन्दा धेरै ऐन संशोधनको प्रस्ताव नल्याउन संसदीय समितिको सुझाव

एकै विधेयकमा एकभन्दा धेरै ऐन संशोधनको प्रस्ताव नल्याउन संसदीय समितिको सुझाव

१४ वैशाख, काठमाडौं । एकै विधेयकमा एक भन्दा धेरै ऐन संशोधनको प्रस्ताव नल्याउन सरकारलाई संसदीय समितिले सुझाव दिएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ पेश कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले यस्तो आग्रह गरेकी हुन् । एकै विधेयकमा एक भन्दा धेरै ऐन संशोधनको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP