स्थानीय तहबाट शिक्षकको सरुवा र राजीनामा गराउने धम्की आयो : शिक्षक महासंघ

स्थानीय तहबाट शिक्षकको सरुवा र राजीनामा गराउने धम्की आयो : शिक्षक महासंघ

१३ वैशाख,काठमाडौं । नेपाल शिक्षक महासंघले स्थानीय तहबाट शिक्षक र कर्मचारीहरूलाई धम्की आएको बताएको छ । महासंघले विज्ञप्ति निकालेर स्थानीय तहबाट सरुवा र राजीनामा गराउने धम्की आएको बताएको हो । ‘शैक्षिक सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक, शिक्षक र कर्मचारी साथीलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP