बझाङमा एक महिलाको शव फेला

बझाङमा एक महिलाको शव फेला

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–५, छात्रबस्तीस्थित नानीगाडको किनारमा एक महिलाको शव फेला परेको छ। शव सोही स्थानकी २५ वर्षीया आशादेवी थापाको भएको पुष्टि भएको छ। थापा घरमा कसैलाई जानकारी नदिई अचानक निस्किएकी थिइन्। परिवारजनले खोजतलास गर्दा आज

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP