नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो

नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो

१४ वैशाख, काठमाडौं । नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइएको छ । नेपाल उमा कुङफु संघको आयोजनामा विभिन्न कार्यक्रम गरी दिवस मनाइएको हो । शंखपार्कमा भएको कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता उसुका आङबाबु लामा र सहभागीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । आङबाबु, उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP