राष्ट्रिय पुरुष र महिला हक्की प्रतियोगिता यसै साता सुरु हुने

राष्ट्रिय पुरुष र महिला हक्की प्रतियोगिता यसै साता सुरु हुने

१४ वैशाख, काठमाडौं । नेपाल हक्की संघको आयोजनामा पुरुष र महिलाको राष्ट्रिय हक्की प्रतियोगिता यसै साता सुरु हुने भएको छ । संघले आईतबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय पुरुष हक्की प्रतियोगिता यही वैशाख १७ देखि वैशाख २६ गतेसम्म हुने जानकारी दपएको छ । यस्तै राष्ट्रिय महिला हक्की प्रतियोगिता बैशाख १८ देखि बैशाख २६ गतेसम्म हुने संघले […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP