सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ
काठमाडौँ । सर्लाहीबाट प्रहरीले स्रोत नखुलेको ३२ लाख नगद सहित एकजना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सितामढी थाना घर भएका ४० वर्षीय शम्भुकुमार शाह छन् । आइतबार बिहान प्रहरी चौकी खुटौनाबाट खटिएको
थप पुरा समाचारको लागि