सिराहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्र्याक’ खुल्यो
गोलबजार । सिराहा–उदपुरपर जोड्ने कच्ची ट्रयाक खुलेपछि आवतजावत सुरु भएको छ । पहाड फोडेर सडकको ट्रयाक खुलेसँगै दुई जिल्लाका स्थानीयका बीच सहज भएको हो । सिराहाको धनगढीमाई नगरपालिका–१४ गागन बस्ती र उदयपुरको कटारी नगरपालिका–५ सलहेश डाँडासम्म
थप पुरा समाचारको लागि