राजेन्द्र लिङ्देनको भनाइमा कांग्रेसको आपत्ति

राजेन्द्र लिङ्देनको भनाइमा कांग्रेसको आपत्ति

१४ वैशाख, काठमाडौं । गत चैत १५ गते काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीको लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको आरोपप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । गत चैत १५ गते राजतन्त्र पक्षधरहरूले तीनकुनेमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीले कोटेश्वरको भाटभटेनीमा लुटपाट गरेका थिए । उक्त कार्यमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा समेत संलग्न रहेको र पक्राउ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP