माया राई पक्राउ प्रकरण : कांग्रेसको धारणा के हो ?
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य माया राई पक्राउ परेको सन्दर्भमा औपचारिक धारणा सार्वजनिक गरेको छैन । काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा फरार रहेकी राईलाई शनिबार काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–१० कपनबाट प्रहरीले
थप पुरा समाचारको लागि