नेकपा एकीकृत समाजवादी बुटवल अध्यक्षमा गुरुङ

नेकपा एकीकृत समाजवादी बुटवल अध्यक्षमा गुरुङ

बुटवल । नेकपा एकीकृत समाजवादी बुटवल उपमहानगरपालिकाको अध्यक्षमा चीनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । पालिका अधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।  अधिवेशनबाट उपाध्यक्षमा इन्द्र राई, सचिवमा भीम बहादुर क्षेत्री, उपसचिवद्वयमा शेरजंग गुरुङ

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP