मणिमुकुन्द कप इन्डो–नेपाल भलिबलको उपाधि गल्कोटलाई

१४ वैशाख, बुटवल । गल्कोट भलिबल क्लब बागलुङले रुपन्देहीको तिलोत्तमामा सम्पन्न १०औं मणिमुकुन्द कप इण्डो–नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको यस क्षेत्रकै पहिलो रात्रिकालीन प्रतियोगिताको फाइनल शनिबार राति भएको थियो । फाइनलमा भारत गुजरातको साग भलिबल एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको हो […]
थप पुरा समाचारको लागि