मेघ गर्जनसहित वर्षाको सम्भावना, गर्मी कम हुँदै जाने

मेघ गर्जनसहित वर्षाको सम्भावना, गर्मी कम हुँदै जाने

१४ वैशाख, काठमाडौं । केही दिनदेखि अत्यधिक महसुस भएको गर्मी सोमबारदेखि घट्ने प्रक्षेपण गरिएको छ । आज अपराह्नदेखि केही ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेकोले सोमबारदेखि तापक्रम पनि घट्ने हुँदा गर्मी केही कम हुने मौसमविद्को पूर्वानुमान छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा=विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि मेघ गर्जनसहित […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP