कांग्रेस सांसद राईलाई प्रहरी परिसर भद्रकाली राखियो

कांग्रेस सांसद राईलाई प्रहरी परिसर भद्रकाली राखियो

१३ वैशाख, काठमाडौं । शनिबार साँझ पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई काठमाडौं जिल्ला प्रहरी परिसर, भद्रकाली राखिएको छ । कपनस्थित आफ्नै घरबाट पक्राउ परेकी सांसद राईलाई उपत्यका प्रहरी अनुसन्धान कार्यालयको टोलीले परिसरको जिम्मा लगाएको हो । परिसरका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, राईलाई भोलि अदालत उपस्थित गराइनेछ । काठमाडौंको स्वर्णलक्ष्मी बचत […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP