यी हुन् ‘भ्वाइस’का ४ फाइनलिस्ट, इन्द्रकला बाहिरिइन्

यी हुन् ‘भ्वाइस’का ४ फाइनलिस्ट, इन्द्रकला बाहिरिइन्

काठमाडौं । इन्द्रकला राई ‘भ्वाइस अफ नेपाल’ छैटौं सिजनको प्रतिस्पर्धाबाट बाहिरिएकी छन् । शनिबार प्रसारित सेमिफाइनलको एपिसोडबाट कोच खेम सेन्चुरी समूहका तर्फबाट प्रोसेस पाण्डे फिनालेमा प्रवेश गरे । यस सँगै भ्वाइसको यस सिजनले ४ जना फाइनलिस्ट प्राप्त गरेको छ । टीम उदय सोताङबाट अर्पणा आचार्य, टीम राजु लामाबाट प्रमेश राई र टीम मेलिना राईबाट रोशन […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP