एनएसएल : ललितपुरको च्याम्पियन शैली (फोटोफिचर)

१३ वैशाख, काठमाडौं । ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको लगातार दोस्रो उपाधि हात पारेको छ । शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करण पनि आफ्नै हातमा पारेको हो । यसअघि दोस्रो संस्करण जितेको ललितपुरले अपराजित रहँदै च्याम्पियन बनेको हो । निकै रोचक बनेको फाइनल खेल […]
थप पुरा समाचारको लागि