सुशान्त केसीको गीत ‘बार्दली’लाई टि सिरिजले हिन्दीमा ल्याउने

सुशान्त केसीको गीत ‘बार्दली’लाई टि सिरिजले हिन्दीमा ल्याउने

काठमाडौं । सुशान्त केसीको बहुचर्चित गीत ‘बार्दली’ अब हिन्दी भाषामा आउने भएको छ । भारतको चर्चित संगीत उत्पादन कम्पनी टि सिरिजले गीतको हिन्दी संस्करण ‘उफ्’ रिलिज गर्ने भएको छ । यो गीतको हिन्दी भर्सनको टिजर सार्वजनिक गर्दै टि सिरिजले यो गीत अप्रिल २८ अर्थात आगामी सोमबार रिलिज हुने जनाएको छ । टिजरमा सुशान्त केसी र […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP