टिकाथली बक्सिङ क्लबको उद्घाटन

टिकाथली बक्सिङ क्लबको उद्घाटन

१३ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ७ स्थित चाङगाथलीमा टिकाथली बक्सिङ क्लबको शनिबार उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिका मेयर हरिगोविन्द श्रेष्ठले क्लबको एक कार्यक्रमबीच उद्घाटन गरे । तीन आना २ पैसा क्षेत्रफलमा निर्माण गरिएको २ तले भवनको लागत ५२ लाख रुपैयाँ रहेको महालक्ष्मी नगरपालिका वडा ७ का अध्यक्ष बाबुराज महर्जनले जनाएका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP