सरकारले काम नगरेपछि व्यवस्थाप्रति गुनासो बढेको हो - पूर्वमन्त्री ज्वाला
बुटवल । नेकपा एकीकृत समाजवादी उपाध्यक्ष तथा पूर्वमन्त्री प्रतिनिधि सभाका सांसद प्रकाश ज्वालाले वर्तमान व्यवस्थाप्रति जनगुनासो बढ्नुको कारण सरकारले काम नगरेर भएको बताएका छन् । पार्टीको अर्घाखाँचीको ८ ओैँ जिल्ला अधिवेशन उद्घाटन गर्दै ज्वालाले देशको अर्थतन्त्र अत्यन्त
थप पुरा समाचारको लागि