भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा
काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासले जम्मु–कश्मीरको पहलगाममा २२ अप्रिल २०२५ मा भएको आतङ्ककारी आक्रमणमा परि ज्यान गुमाएका २६ निर्दोष नागरिकको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । शनिबार दूतावासले सो कार्यक्रमको आयोजना गरेको हो । नेपालका
थप पुरा समाचारको लागि