अनलाइनखबरमा प्रेस चौतारीको अनुगमन, विचलित नभई पत्रकारिता गर्न आग्रह

अनलाइनखबरमा प्रेस चौतारीको अनुगमन, विचलित नभई पत्रकारिता गर्न आग्रह

१६ चैत, काठमाडौं । प्रेस चौतारी नेपालले राजावादीहरुबाट शुक्रबार सञ्चारमाध्यम तथा पत्रकारहरुमाथि भएको आक्रमणको अनुगमन सुरु गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले शनिबार अनलाइनखबरको कार्यालयमा आएर राजावादीहरुको आक्रमणबाट परेको असरवारे जानकारी लिएको हो । टोलीले राजावादीहरुको आक्रमणबाट घाइते भएका अनलाइनखबरकर्मी दिनेश गौतमको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिएको छ । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP