कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

कलैयाको योगशिला अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

कलैया । मधेस मुख्यमन्त्री सतिस सिंह बाराको कलैयामा निजी अस्तपताको अनुगमनमा छन् । शनिबार बिहानदेखि मुख्यमन्त्री सिंहले निजी अस्पतालहरुको अनुगमन सुरु गरेका हुन् ।  यसैबिच मुख्यमन्त्री सिंहले कलैयाको योगशिला अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP