रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)
काठमाडौँ । रातो मच्छिन्द्रनाथ जात्राको तयारी अन्तर्गत पानेजूहरू अहिले तबहाल मच्छिन्द्रनाथ मन्दिरमा रातो मच्छिन्द्रनाथ जात्रा रथारोहणका लागि देवताको मूर्ति तयारी गरिरहेका छन्। वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको यो जात्रा काठमाडौँ उपत्यकाको नेवार
थप पुरा समाचारको लागि