पोप फ्रान्सिसको अन्तिम बिदाइ गरिँदै
सेन्ट पिटर्स । पोप फ्रान्सिसलाई शनिबार अन्तिम बिदाइ गरिँदैछ। उनको अन्त्येष्टिमा भाग लिन ठूलो संख्यामा मानिसहरू सेन्ट पिटर्स स्क्वायर पुगिरहेका छन्। पोप फ्रान्सिसको अन्त्येष्टिको समय नजिकिँदै जाँदा, सेन्ट पिटर्स स्क्वायर पुग्ने मानिसहरूको संख्या निरन्तर बढ्दै
थप पुरा समाचारको लागि