१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. गठबन्धनमा आशंका नेपालको राजनीतिमा केही दिन यता विभिन्न आशङ्का देखापर्दै आएका छन् । एमाले–कांग्रेस गठबन्धन
थप पुरा समाचारको लागि