१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?
आज मिति २०८२ साल वैशाख महिनाको १२ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङ लिएर उपस्थित भएका छौँ– १. गठबन्धनमा आशंका नेपालको राजनीतिमा केही दिन यता विभिन्न आशङ्का देखापर्दै आएका छन्
थप पुरा समाचारको लागि