निखिलको फिल्म ‘आचार्य’ बाट डेब्यु गर्दै उषा उप्रेती
काठमाडौँ । मोडल उषा उप्रेती फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनी एक्सन स्टार निखिल उप्रेतीले निर्देशन गर्न लागेको फिल्म ‘आचार्य’ मार्फत फिल्म अभिनयमा देखिन लागेकी हुन् । निखिलको फिल्ममा आफू अनुबन्धित भएको सामाजिक सञ्जाल मार्फत
थप पुरा समाचारको लागि