एपीएफ र पुलिस फाइनलमा

एपीएफ र पुलिस फाइनलमा

१२ वैशाख, काठमाडौं ।  साविक विजेता नेपाल एपीएफ क्लब  र नेपाल पुलिस क्लब आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफले पूर्व विजेता न्यु डायमन्डलाई २५–१७, २५–२२, २३–२५, २५–२३ को सेटमा पराजित गर्‍यो । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP