विश्व केम्पो च्याम्पियनसिपमा नेपालका विपेश थापाले जिते ऐतिहासिक पदक

विश्व केम्पो च्याम्पियनसिपमा नेपालका विपेश थापाले जिते ऐतिहासिक पदक

१२ वैशाख, काठमाडौं । पोर्चुगलको काल्दास दा रेन्हामा जारी २१औं विश्व केम्पो च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। नेपाल केम्पो खुकुरी महासंघका खेलाडी विपेश थापाले प्रतियोगिताको तेस्रो दिन कास्य पदक जितेका हुन् । ५ डान श्रेणीका प्रशिक्षक तथा खेलाडी थापाले नेपालका लागि विश्व केम्पो च्याम्पियनसिपमा पहिलोपटक पदक जितेका हुन्। नेपाली केम्पो खेलको इतिहासमै यो […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP