नेफ्स्कुनलाई बचत तथा ऋण कारोबारमा प्रतिबन्ध

सहकारी प्रतिस्थापन ऐनले एक सदस्यबाट प्राथमिक पूँजीकोषको १० प्रतिशतभन्दा बढी निक्षेप लिन नपाउने र १५ प्रतिशतभन्दा बढी कर्जा दिन नपाउने व्यवस्था गरेको छ । नेफ्स्कुनको पूँजीकोष नै नकारात्मक भएकाले यो दफाअनुसार उसले बचत तथा ऋण दुवैको कारोबार गर्न पाउँदैन ।
थप पुरा समाचारको लागि